मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तनहुँ जलविद्युत आयोजना निर्माणस्थल

nepalsamaya.com · Wed Jul 19 23:16:00 GMT 2023

तनहुँको ऋषिङ गाउँपालिका–१मा निर्माणाधीन एकसय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्याकेज एक अन्तर्गतको निर्माणस्थल। पहिलो प्याकेज अन्तर्गतको एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: Jul 20, 2023| 05:01. 00 बिहीबार, साउन ४, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)