सलमान खानलाई विमानस्थलमा सुरक्षाकर्मीका जवानले रोकेपछि (भिडियो सहित)
nepalghatana.com · Fri Aug 20 16:29:59 GMT 2021
बलिउड अभिनेता सलमान खानलाई विमानस्थल प्रवेश गर्दै गर्दा सुरक्षा बलका एक जवानले रोकेका छन् । उनलाई विमानस्थलमा केन्द्रीय औद्योगिक सुरक्षा बलका एक जवानले अनुसन्धानका लागि सलमान खानलाई गेटमा नै रोकिदिएपछि हंगामा भएको छ ।
उनी विमानस्थल प्रवेश गर्दै गर्दा सुरक्षा बलले रोकेको भिडियो बाहिरिएपछि अहिले बलिउडमा हंगामा भएको हो । सार्वजनिक भएको भिडियोमा सलमान खान र उनका सहयोगीहरु विमानस्थलतर्फ गइरहेको देख्न सकिन्छ । साथै भिडियोमा एक फोटोग्राफरले उनको तस्बिर खिच्न खोजिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)