मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी हुन् रास्वपाबाट प्रत्यक्षतर्फ जितेका १२५ उम्मेदवारहरु (सूचीसहित)

ratopati.com · Mon Mar 09 19:38:57 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ ऐतिहासिक सफलता हासिल गर्दै देशभरका १२५ निर्वाचन क्षेत्रमा जित दर्ता गरेको छ । प्रत्यक्षतर्फ सबैभन्दा ठुलो दल बनेको रास्वपाले समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगको अन्तिम परिणामअनुसार नेपाली कांग्रेस १८ सिटसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमालेले ८ सिट जितेको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ सिट, श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिटमा जित हासिल गरेका छन् ्। म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)