राष्ट्रिय वाणिज्य बैंक ई-कमर्स कारोबारको लागि एनसीएचएलको ईएफटीमा आबद्ध
ictsamachar.com

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा राष्ट्रिय वाणिज्य बैंकले ई-कर्मस कारोवारमा 3D Secure ACS सेवा सुचारु गरेको छ । यस सेवाको शुरुवात पश्चात् राष्ट्रिय वाणिज्य बैंकको डेबिट र क्रेडिट कार्डहोल्डरहरुले थप सुरक्षित तरिकाले ई-कमर्स कारोबार गर्न सक्नेछन् ।
3D Secure ACS सोलुसन ई-कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेशन गर्न तथा ग्राहकको पहिचान तथा OTP पुष्टि गर्ने एक सुरक्षित माध्यम हो । उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्डहोल्डरहरुले आफ्नो कार्डमा एकपटक उक्त feature enable गर्नुपर्ने हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)