अफगानी नागरिकका लागि भिसा दिन अमेरिकी संसदको अनुमति
nepalghatana.com · Fri Jul 23 17:35:02 GMT 2021
अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सले बिहीबार आठ हजार थप विशेष आप्रवासी भिसा (एसआईभी) दिने सरकारको प्रस्तावलाई अनुमोदन गरेको छ ।
अफगानिस्तानको युद्धमा अमेरिकी सेनासँग काम गर्ने दोभाषे, ठेकेदार र अन्य कमजोर अफगानी नागरिकसमेतलाई लक्षित गरी थप भिषाको प्रस्ताबलाई अनुमोदन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)