भ्याली एक्सप्रेसको चावहिलमा शाखा विस्तार, बिहीबार ५० प्रतिशत छुट
baahrakhari.com · Thu Aug 26 00:19:00 GMT 2021
काठमाडौं । भ्याली एक्सप्रेसले शाखा विस्तार गरेको छ ।काठमाडौंको चावहिलस्थित ‘के एल टावर’मा भ्याली एक्सप्रेसको छैठौं शाखा विस्तार गरिएको हो ।
चितवनमा परीक्षणका रुपमा ६ वर्ष अगाडि शुरु भएको भ्याली एम्सप्रेसप्रति उपभोक्ताको उत्साहजनक प्रतिकृयापछि काठमाडौं उपत्यकामा प्रवेश गरेको र शाखा विस्तार गर्दै गएको कम्पनीले जनाएको छ । कम्पनीले बालाजु नयाँबजारमा आफ्नै परिसरमा दोस्रो शाखाको स्थापना गरी बजारीकरण शुरु गरेको थियो । उपभोक्ताको उत्साहजनक प्रतिकृया एवं चाहना बमोजिम काठमाडौंका मुख्य क्षेत्रमा विस्तार गरेको निर्देशक बाबुराजा रावलले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)