बंगलादेशमाथि नेदरल्याण्डसको शानदार जित
kharibot.com · Sat Oct 28 16:03:00 GMT 2023
काठमाडौँ । नेदरल्याण्डसले बंगलादेशमाथि शानदार जित हासिल गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत नेदरल्याण्डसले बंगलादेशलाई ८७ रनले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)