मेलम्चीको बाढीले बगायो सिन्धुपाल्चोकको पूरानो विद्यालय
lokaantar.com · Sat Aug 26 01:18:49 GMT 2023
सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले ग्याल्थुमस्थित सरसस्वती माविको भवन बगाएको छ । अविरल वर्षासँगै आएको बाढीलेगएराति विद्यालयको भवन बगाएको हो । बाढीले शुक्रवार बिहानै विद्यालयको शौचालय र निर्माणाधीन भागको पिलर बगाएको थियो ।
बाढीको जोखिम भएपछि स्कुल बन्द गरी डेस्क, बेन्चलगायत सामान बिहानै सारिएको थियो । सरसस्वती मावि सिन्धुपाल्चोकको पूरानो विद्यालय हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)