राप्ती हाइड्रोमा काम ठप्प
ekantipur.com · Mon Dec 19 16:56:26 GMT 2022
रुकुम पूर्व — सिस्ने गाउँपालिका–५ मा निर्माणाधीन रुकुमगाड जलविद्युत् आयोजनाका सिभिल कन्ट्र्याक्टरहरू सम्झौताअनुसारको रकम नपाएको भन्दै सोमबारबाट काम रोकेर आन्दोलनमा उत्रिएका छन् ।
भूमे गाउँपालिका–४ मा रहेको ड्यामस्थलदेखि विद्युत् गृहसम्म रिजर्भ ट्यांकी र इन्टेक निर्माण, पाइप लाइनको बाटो निर्माण, वाल निर्माणलगायतका सिभिल कामको जिम्मा पाएका कम्पनी तथा कन्ट्य्राक्टरहरूले सम्झौताअनुसारको रकम नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)