एमालेमा एकपछि अर्को समानान्तर कमिटी घोषणा गर्ने क्रम तीव्र
lokpath.com · Tue Apr 13 16:14:36 GMT 2021
काठमाडौं । एमालेमा एकपछि अर्को समानान्तर कमिटी घोषणा गर्ने क्रम तीव्र भएको छ ।
माधव नेपाल समूहले राजु गुरूङको अध्यक्षतामा नेकपा एमाले रूपन्देही समानान्तर किमिटी घोषणा गरेको छ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा आज जिल्ला कमिटी घोषणाा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)