मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

Ujyaaloonline.com · Fri May 20 23:36:17 GMT 2022

काठमाण्डाै - विराटनटर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी हुनुभएको छ ।

उहाँले ३० हजार १ सय ७० मत ल्याएर विजयी हुनुभएको हो । एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत ल्याउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)