मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सेनेगलविरुद्ध नेदल्याण्डसको अग्रता

nepalkhabar.com · Mon Nov 21 17:45:50 GMT 2022

सेनेगलविरुद्ध नेदरल्याण्ड्सले अग्रता लिएको छ।

खेलको ८४ औं मिनेटमा हेडमार्फत गोल गर्दै कोडि गाप्कोले नेदरल्याण्ड्सलाई अन्तिम समयमा अग्रता दिलाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)