डडेल्धुराको डाइनीका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा
thahakhabar.com
डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका–७ मा पर्ने डाइनी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको छ।
गाउँको छेउबाट बग्ने भालुखोला, कोइराले खोलाले वर्षेनि कटान गर्न थालेपछि डाइनीका स्थानीयका घर तथा खेत बाढीपहिरोको उच्च जोखिममा परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)