वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्यो ?
khabarhub.com · Thu Jul 02 16:58:24 GMT 2026

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कञ्चनपुरको दोधारा-चाँदनीमा १७५ मिलिमिटर वर्षा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)