मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

फेरि बढ्न थाल्यो कोरोना संक्रमण: निको हुनेभन्दा नयाँ संक्रमित तीन गुणा बढी

swasthyakhabar.com · Wed Jun 22 11:17:00 GMT 2022

काठमाडौं- नेपालमा निको हुने भन्दा नयाँ संक्रमित तेब्बर बढी भेटिएका छन्। पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमित थपिएका छन्। जबकी यो अवधिमा १० जनामात्रै निको भएका छन्।

देशभर गरिएको १५७५ पीसीआर र ८५० जनाको एन्टीजेन परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)