विपक्षीले करबारे नबुझेको भन्ने रास्वपा सांसदको आरोपमा खुश्बु ओलीको जबाफ
setopati.com · Thu Jun 11 07:18:45 GMT 2026

बिवाइडी प्रकरणमा बुझ्दै नबुझी छानबिन समिति माग गरेको भनेर सत्तापक्ष सांसदहरुको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) सांसद खुश्बु ओलीले जबाफ दिएकी छन्।
प्रतिनिधि सभाको लेखा समितिमा बिहीबार विद्युतीय सवारी साधनको भन्सार जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नउपर छलफलमा विपक्षी दलहरूले संसदीय छानबिन समिति बनाउन माग गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)