मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पानी जमेर जलमग्न सडक

nepalbahas.com · Thu Jun 11 07:09:44 GMT 2026

पानी जमेर जलमग्न सडक

२८ जेठ, जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका वडा नं २, महेन्द्रचोकस्थित सडकमा परेको पानी जमेर जलमग्न भएको अवस्था । पानी जाने निकासा नभएको कारण सडकमा पानी जमेको हो । तस्बिर: सञ्जीतकुमार मण्डल: रासस

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय