मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

विवादका कारण अमेरिकामा दोश्रो पटक पनि हुन सकेन नेफ्टा अवार्ड

rajdhanidaily.com · Sat Jul 22 23:36:51 GMT 2023

काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा फिल्म अवार्ड’को ११ औं सृँखला विवादका कारण दोश्रो पटक सारिएको मिति २२ जुलाईमा पनि अमेरिकामा हुन सकेन । अहिले फेरी यो अवार्ड आयोजना गरिने मिती सारेर भदौमा पु¥याईएको छ ।

बिगतमा यो अवार्ड मलेसिया, हङकङ, युएई र कतारलगायतका देशमा भएको थियो । कोभिडको कारण देखाउँदै दुई वर्ष अघि १० औं नेफ्टा अवार्ड काठमाडौंको सोल्टी होटलमा भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)