रामेछापका ‘गेम चेन्जर’ आयोजना बजेटमा नपर्दा झस्किएँ -सांसद बुढाथोकी
kendrabindu.com · Thu Jun 11 07:22:24 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.कृष्णहरी बुढाथोकीले आगामी आर्थिक वर्षको बजेटमा रामेछाप जिल्लाका महत्वपूर्ण विकास आयोजना समावेश नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बजेटमा रामेछापको नाम उल्लेख नभएको विषयमा जिल्लावासीले आफूलाई गुनासो गरेको बताए । उक्त विषयले आफूपनि झस्किएको उल्लेख गर्दै उनले जिल्लाको विकास र समृद्धिका लागि विभिन्न रूपान्तरणकारी (गेम चेन्जर) आयोजना प्रस्ताव गरेको स्मरण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ