भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद
khabarhub.com · Thu Jun 11 07:20:33 GMT 2026
काठमाडौं– प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको आइफोन मोबाइल बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
भन्सार विभाग
काठमाडौँ