मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाँच दिनमा टर्कीएको हवाई क्षेत्रमा इरानको दोस्रो क्षेप्यास्त्र छेदन

barnanmedia.com · Mon Mar 09 21:45:00 GMT 2026

वाशिंगटनले आफ्ना सबै नागरिकहरूलाई सुरक्षा चिन्ताको कारण दक्षिणपूर्वी टर्की छोड्न आग्रह गरेलगत्तै इरानबाट प्रहार गरिएको दोस्रो ब्यालेस्टिक क्षेप्यास्त्र टर्कीएको हवाई क्षेत्रमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) रक्षा प्रणालीले खसालेको अङ्काराले सोमबार बताएको छ ।

नेटोले पाँच दिनमा टर्कीएको हवाई क्षेत्रमा प्रहार गरेको यो दोस्रो क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)