मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Terra Payment Services बिच रेमिटान्स सम्झौता, विदेशमा रहेका नेपालीहरुलाई अझै सहज हुने 

arthadabali.com · Wed Sep 15 00:22:06 GMT 2021

विगत १५ वर्षदेखि आफ्नो छुट्टै पहिचान बनाएको सिटी एकक्सप्रेसले युरोपको ख्यातिप्राप्त Terra Payment Services र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु गरेको छ ।

युरोपमा रहेका नेपालीहरुले Terra Pay को सेवा प्रयोग गरी युरोप तथा ७९ अन्य देशहरु बाट सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । र नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)