मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुरानो ल्यान्डफिलमा बन्यो गौशाला

gorkhapatraonline.com · Wed Dec 06 06:46:35 GMT 2023

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर २० गते । ‘पुष्करिणी परोपकार गोकुल धाम’ मा अहिले तीन सयभन्दा बढी गाई छन् । दुई वटा ठुला र दुई साना गोठ छन्, छेउमै गोदाम छ । वरिपरि बिरुवा रोपिएका छन्, चौतारी बनाइँदै छ, साना बाच्छाबाच्छी रमाउँदै दौडिन्छन् । यो रमणीय दृश्य हेर्न टाढा टाढाबाट मान्छे आउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)