मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजदेखि कांग्रेसको वडा अधिवेशन, २१ जिल्लामा अझै अनिश्चित

newsofnepal.com · Fri Sep 03 00:45:07 GMT 2021

काठमाडौं, (नेस) ।

सत्ताधारी दल नेपाली कांग्रेसको तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरू भएको छ । अधिवेशनको अघिल्लो दिनसम्म पनि क्रियाशील सदस्यताको विवाद टुंगो नलाग्दा २१ जिल्लाको वडा अधिवेशन भने अनिश्चित बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)