गृह मन्त्री रास्वपालाई दिने सहमति हो, कसलाई पठाउँछ उसकाे कुरा - अध्यक्ष ओली
Ujyaaloonline.com · Fri Feb 03 00:04:43 GMT 2023
माेरङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमतिअनुसार उसैलाई दिनुपर्ने बताउनुभएकाे छ । गृह मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिने पूर्वसहमतिअनुसार उसैलाई दिनुपर्ने उहाँको भनाइ छ ।
विराटनगर विमानस्थलमा बिहीवार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले भन्नुभयाे, ‘गृह मन्त्री रास्वपालाई दिने सहमति भएको हो, पात्र कसलाई पठाउँछ उसको कुरा हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)