सरकार गठनका लागि गरिएका दुवै दाबी राष्ट्रपतिद्वारा खारेज
khabarhub.com · Fri May 21 18:09:22 GMT 2021
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि गरेको दुबै जनाको दाबी नपुगेपछि खारेज भएको छ ।
प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले दावी पेश गरेको भए पनि दाबी नपुगका कारण खारेज गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)