पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते
deshsanchar.com · Mon Oct 02 01:05:13 GMT 2023
दाङ- दाङमा बस दुर्घटना भएको छ। पाोखराबाट सुर्खेत जाँदै गरेकाे ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका-४ बगइसाेतामा दुर्घटना हुँदा १४ जना घाइते भएको वडा प्रहरी कार्यालय, लमहीले जनाएको छ।
सोमबार बिहान करिब ५ बजे बस दुर्घटनामा परेकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)