उद्योग वाणिज्य महासङ्घ कार्यकारिणीको सय दिन
gorkhapatraonline.com · Fri Aug 04 06:51:45 GMT 2023
काठमाडौँ, साउन १९ गते ।
नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिको एक सय दिन पूरा भएको छ । महासङ्घको २०७९ चैत २८ र २९ गते सम्पन्न ५७ औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यकारिणी समिति चयन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)