राष्ट्रिय जनगणना २०७८ : अन्तर्राष्ट्रिय जगत्मा प्रशंसा
lokaantar.com · Mon Dec 06 00:52:41 GMT 2021
महामारीका कारण धेरै मुलुकले जनगणना गर्ने आँट अझै जुटाउन सकेका छैनन् । बरु महामारीबीच जनगणना सम्पन्न गरेकामा कतिपय मुलुकले नेपालको प्रशंसा गरेका छन् ।
केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले भने, “बन्दाबन्दीका कारण स्थगित गरिएको ठीक पाँच महिनापछि जनगणना कार्य सम्पन्न गरेका छौँ । बन्दाबन्दी नभएको भए त्यसै बेला सकिसक्थ्यौँ । महामारीको कहर कायम रहेकै बेला जनगणना सम्पन्न गरेकोमा विदेशीहरूले पनि प्रसंशा गरेका छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)