मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चामल खरिद गर्न टेन्डर आह्वान

gorkhapatraonline.com · Tue Feb 06 01:08:44 GMT 2024

काठमाडौँ, माघ २३ गते ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिद गर्न दोस्रो पटक टेन्डर आह्वान गरेको छ । पहिलो पटक टेन्डर आह्वान गरेकोमा टेन्डर नपरेकाले पुन बजार मूल्य अनुसार चामल खरिद गर्ने गरी टेन्डर आह्वान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)