सत्ता गठबन्धनमा भागबन्डामा जुट्यो सहमति, कसले कति सिट पाए ?
kathmandupati.com · Fri Oct 07 17:42:37 GMT 2022
काठमाण्डु – सत्ता गठबन्धनभित्र संघीय निर्वाचन अन्तर्गत सिट बाँडफाँटमा सहमति जुटेको छ । पछिल्लो समय सत्ता गठबन्धनका शीर्ष नेताहरू मङ्सिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत भागबन्डा मिलाउन निरन्तर छलफलमा जुटेका थिए ।
सत्ता गठबन्धनमा आवद्ध दल जनता समाजवादीले नेकपा एमालेसँग तालमेल गर्ने निर्णय गरेपछि गठबन्धनभित्र सहमति जुटेको हो । जसपा बाहिरिए पनि महन्थ ठाकुर नेतृत्वको लोसपा भने गठबन्धनमा सामेल हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)