नागरिकता विधेयक पारित भएपछि वीरगंजमा दीप प्रज्ज्वलन
pahilopost.com · Sat Jul 23 16:51:32 GMT 2022
वीरगंजः प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित भएपछि वीरगंजमा खुसियाली मनाइएको छ। यद्यपि विधेयक राष्ट्रिय सभाबाट पारित हुन बाँकी नै छ। दबै सदनबाट पारित भई प्रमाणीकरण भएपछि मात्र कार्यान्वयनमा आउनेछ।
नेपाली कांग्रेस पर्साले दीप प्रज्ज्वलन गरेर सरकारलाई धन्यवाद दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)