फरार प्रतिवादी १९ वर्षपछि पक्राउ
ekagaj.com · Mon Dec 11 16:21:17 GMT 2023
काठमाडौँ- सवारी ज्यान मुद्दामा फरार रहँदै आएका एक जना प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले उनलाई हिजाे आइतबार पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोककाे साविक साँगाचोक गा.वि.स. वडा नं. ७ हाल परिवर्तित चौतारा साँगाचोकगढी न.पा. वडा नं. १० बस्ने वर्ष ५१ का पृथ्वीबहादुर खड्का रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)