सडकमा नमाज पढ्नेबारे योगी आदित्यनाथले भने– राम्रोसँग मान्छन् भने ठीक छ, नत्र…
nepalpress.com · Mon May 18 12:00:58 GMT 2026

काठमाडौं। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमा सडकमा नमाज पढ्ने विषयमा टिप्पणी गरेका छन्।
उनले स्थान अभाव भए सडकमा नमाज पढ्नुको सट्टा ‘पालो–पालो गरेर नमाज पढ्न’ सुझाव दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
योगी आदित्यनाथ