अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्नः २ करोड पुँजी हुनेलाई मात्रै अनुदान दिएर साना किसानलाई किन हेला?
clickmandu.com · Thu Jun 11 07:27:41 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारको कृषि अनुदान नीतिले वास्तविक किसानलाई उपेक्षा गरेको बताएका छन् ।
बिहीबार संसदमा बोल्दै शाहीले बजेटमा न्यूनतम् २ करोड रुपैयाँ प्रारम्भिक पुँजी भएका कृषि उद्यमलाई ४० प्रतिशत अनुदान दिने व्यवस्थाको कडा आलोचना गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)