मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको जेल सजाय गाभ्ने प्रस्ताव अदालतद्वारा अस्वीकार

barnanmedia.com · Mon Mar 09 22:47:44 GMT 2026

फ्रान्सको एक अदालतले सोमबार पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अवैध आर्थिक सहयोग लिएकोे सजायमा जेल सजाय भोग्नुपर्ने फैसला सुनाएको छ ।

यस निर्णयले सन् २००७ देखि २०१२ सम्म एक कार्यकाल पूरा गरेका र पद छाडेपछि कानुनी समस्याहरूको सामना गरेका पूर्वराष्ट्रपतिले फेरि खुट्टामा विद्युतीय अनुगमन यन्त्र लगाउनुपर्ने हुन सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)