एमाले बागमतीको अध्यक्षमा ढुङ्गेल र सचिवमा सिलवाल विजयी
deshsanchar.com · Fri Sep 29 20:01:49 GMT 2023
काठमाडौँ- एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी भएका छन्।
ढुङ्गेलले ६९६ मत पाए भने कृष्णप्रसाद दाहालले ४३९ मत ल्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)