विश्वकप फुटबलको उद्घाटनसँगै विवाद
hamrakura.com · Thu Jun 11 00:00:00 GMT 2026
मेक्सिको सिटी । उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबीच मेक्सिको सिटीको ऐतिहासिक एस्टाडियो एजटेकामा दक्षिण अफ्रिका र आयोजक सह–देश मेक्सिकोबीचको खेलसँगै ४८ टोली सहभागी विश्वकपको शुरूआत हुँदैछ ।
करिब छ सातासम्म चल्ने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनामा भइरहेको हो । प्रतियोगिताको फाइनल जुलाई १९ मा न्युजर्सीमा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
फिफा
डोनाल्ड ट्रम्प