मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समानुपातिक उम्मेदवारको बन्द सूची फेरबदलमा निर्वाचन आयोगमै मत बाझियो

nepalghatana.com · Thu Sep 22 16:57:33 GMT 2022

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची फेर बदलका विषयमा निर्वाचन आोगका आयुक्तहरुबीच नै मत बुझाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा भएको ब्यवस्थालाई आयोगका पदाधिकारीले फरक फरक ढंगले ब्याख्या गरेका छन् ।

राजनीतिक दलहरुले असोज २ र ३ गते प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)