इजरायल जाने प्रतीक्षामा रहेकाको उडानमा ढिलाइ
lokaantar.com · Thu Mar 03 00:54:36 GMT 2022
नेपालबाट रोजगारका लागि इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारले ढिलाइ गरेको छ ।
पछिल्लो समय ओमिक्रोनको जोखिम बढेको भन्दै इजरायलमा सहायक कामदार (केयरगिभर) मा छनोटमा परेका नेपाली युवाको उडान अनुमतिमा ढिलाइ भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)