कूटनीतिक पहल गर्न परराष्ट्रलाई गृहको पत्राचार
nayapatrikadaily.com · Mon Dec 05 16:46:00 GMT 2022
दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
गृह मन्त्रालयले दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त स्थलगत प्रतिवेदनसहित दीर्घकालीन प्रयासका लागि परराष्ट्र मन्त्रालयलाई सोमबार अपराह्न चिठी लेखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)