सुशील कोइरालाको स्मृतिमा रक्तदान
deshsanchar.com · Thu Feb 09 17:07:15 GMT 2023
नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन्।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको सातौं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बाँकेले बिहीबार नेपालगञ्जस्थित पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)