प्रमलाई जथाभावी म्यासेज पठाएका कारण पक्राउ परेका सचिव कृष्णहरि पुस्कर केरकारपछि रिहा
corporatenepal.com · Thu Jun 04 22:59:43 GMT 2026

काठमाडौं । चेन अफ कमाण्डविपरित प्रधानमन्त्रीलाई जथाभावी म्यासेज पठाएका कारण पक्राउ परेका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले केरकार गरी रिहा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनमा उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको थियो । भारतीय दूतावाससँग निकट मानिएका पुस्करलाई मुद्दा नचलाई केरकार मात्रै गरेर छोड्नु अर्थपूर्ण देखिन्छ । दबाबपछि उनलाई रिहा गरिएको ठानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)