बार्सिलोनाको कठिन जित
ekantipur.com · Mon Jan 03 01:21:02 GMT 2022
म्याड्रिड — बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रियल मार्लोकामाथि १–० जित निकालेको छ । यो जितपछि बार्सिलोना शीर्ष चार स्थानबाट एक अंकको दूरीमा रहन सफल रह्यो ।
बार्सिलोनाको जितमा लुक डे जोङले ४४ औं मिनेटमा निर्णायक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)