कुश्मामा राजस्व संकलन ठप्प
nepalsamaya.com · Thu Jul 20 16:47:00 GMT 2023
पर्वत- जनप्रतिनिधिबीचको विवादका कारण नगरसभा हुन नसक्दा कुश्मा नगरपालिकामा राजस्व संकलन ठप्प बनेको छ। नगरपालिकामा यही साउन १ गतेदेखि नै राजस्व संकलन रोकिएको हो।
नगरसभाले आगामी आर्थिक वर्षका लागि राजस्वको दररेट निर्धारण गरी पारित गर्नुपर्ने भए पनि नगरसभा नै हुन नसकेपछि यही साउन १ गतेदेखि नै कुनै पनि कर संकलन नभएको प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)