प्रधानमन्त्रीको पत्रमा भाषाको दाहसंस्कार
janaaastha.com · Tue Apr 06 16:36:29 GMT 2021
अघिल्लो साता प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाको निम्ति निलम्बन गर्नुभयो ।
नेता नेपाल र रावलको निलम्बन पत्रमा सही धस्काएपछि उहाँ दशरथ रंगशालामा जारी थ्री नेशन्स कपको फाइनल फुटबल खेल हेर्न रंगशाला पुग्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)