उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबीच फिफा विश्वकप !
kendrabindu.com · Thu Jun 11 07:37:33 GMT 2026

मेक्सिको सिटी । उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबीच मेक्सिको सिटीको ऐतिहासिक एस्टाडियो एजटेकामा दक्षिण अफ्रिका र आयोजक सह–देश मेक्सिकोबीचको खेलसँगै ४८ टोली सहभागी विश्वकपको सुरुआत हुँदैछ । करिब छ सातासम्म चल्ने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनामा हुनेछ ।
प्रतियोगिताको फाइनल जुलाई १९ मा न्युजर्सीमा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
फिफा
डोनाल्ड ट्रम्प