मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राखेपका पदाधिकारीले जिम्मेवारी सम्हाले (तस्बिरहरु)

nepalpress.com · Thu Jun 11 07:33:00 GMT 2026

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त भएका राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठले पदबहाली गरेका छन्।

युवा तथा खेलकुद मन्त्रालयले उपाध्यक्षसहित पाँच जना पूर्व राष्ट्रिय खेलाडीलाई राखेप बोर्ड सदस्यमा मनोनयन गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय