डेरावालको कोठा खाली गराउँदा भेटियो गोली र नक्कली सुन
ukeraa.com · Wed Apr 20 22:35:41 GMT 2022
काठमाडौँ : कोटेश्वर नरेफाँटमा सुनमाया श्रेष्ठको घरमा डेरामा बस्ने प्रमीला तामाङ लामो समय डेरामा नआएपछि उनले वडा कार्यालयमा उजुरी दिइन्। वडा कार्यालयमा परेको निवेदन प्रक्रिया अगाडि बढाउँदै डेरावाला सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाको प्रतिनिधि र प्रहरी टोली कोठा खाली गराउन गए। कोठा खाली गराउँदा प्रतिनिधिहरू राखेर सामानको मुचुल्का गर्नुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)