मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विद्यालय शिक्षक पीएमा नियुक्त

gorkhapatraonline.com · Tue Aug 09 00:48:28 GMT 2022

शशीधर पराजुली

विराटनगर, साउन २४ गते । करार सेवामा अनावश्यक कर्मचारी नियुक्त गर्दा करोडौँ व्ययभार बढेको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजु औँल्याइरहेका बेला विराटनगर महानगरपालिकाले कर्मचारी थपेर खर्च बढाउने कामलाई निरन्तरता दिएको छ। विगतमा आफू अनुकूलका व्यक्तिलाई करारमा नियुक्ति दिएको महानगरले अहिले कानुनविपरीत विद्यालय शिक्षक नियुक्त गर्न थालेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)